एनआरएन यूके उपाध्यक्षमा दीपक श्रेष्ठले उम्मेदवारी दिने

लन्डन । लन्डनका सफल युवा व्यवसायी दीपक श्रेष्ठले एनआरएनए यूकेको सातौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । विभिन्न पदमा उम्मेदवारी घोषणाले तीव्रता पाइरहेका बेला हाल एनआरएनए यूके कोषाध्यक्ष एवं बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा लड्ने जनाएका हुन् । श्रेष्ठले नवनिर्वाचित कार्यसमितिसंग सहकार्य गरि राष्ट्रिय कार्यक्रम ल्याउने, स्थानीय जनताका लागि आपतकालिन कोष स्थापना गर्ने, … Continue reading एनआरएन यूके उपाध्यक्षमा दीपक श्रेष्ठले उम्मेदवारी दिने